दफा १९
नेपाल सरकारको स्वीकृति प्राप्त गर्नु पर्ने
संस्थानले नेपाल सरकारको पूर्व स्वीकृति नलिई देहायका
काम कुरा गर्न हुँदैन ः–
(क)
एक करोड रुपैयाँभन्दा बढी ममूल्य पर्ने कुनै अचल सम्पत्ति खरिद गर्न वा प्राप्त
गर्न, वा
(ख) दश बर्षभन्दा बढी समयको लागि कुनै अचल सम्पत्ति धितो लिन वा दिन, वा
(ग) पाँच लाख रुपैयाँ भन्दा बढी मोल पर्ने कुनै सम्पत्ति वा अधिकार वा सुविधा बेच
बिखन वा नामसारी गर्न ।